४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023

बितेको १२ देखि हामी यो अभियानमा छौं । आत्मनिर्भरता, स्वाभिमान र समृद्धितर्फको गन्तब्यतिर। यसबीच देशबाहिर रहेका लाखौं जन नेपालीलाई नेपालीत्वसँग जोड्ने कोसिश गरिरह्यौं । विदेशमा हाम्रा प्रभावकारी कर्महरु, जस्तो कि न्यूयोर्कमा संयुक्त राष्ट्र संघको मुख्यालय अघिल्तिर पहिलो पटक नेपाली सिमा-रक्षाको माग गर्दै हामीले एक ऐतिहासिक कार्यक्रम र दबाब तयार गर्यौं

नेपाल र नेपालीत्व चिनाउँदै…

एउटा नेपाली : उसले आफ्नो मातृभूमिको गुनगान गाएकै हुन्छ, आमाको सम्मानमा केही शब्द बोलेकै हुन्छ,  पूजा गरेकै हुन्छ जननीको

जहाँ पुगोस् एउटा नेपाली : उसले आफ्नो मातृभूमिको गुनगान गाएकै हुन्छ, आमाको सम्मानमा केही शब्द बोलेकै हुन्छ,  पूजा गरेकै हुन्छ जननीको ! व्यक्त गर्न सके पनि नसकेपनि मनमा आफ्नो देशको भाव-झंकार गुन्जाइरहेको हुन्छ । नोभेम्बर २ तारिक, शनिबार अमेरिकाको एटलान्टामा संसारका थुप्रै देशका मानिसहरु र तिनको पहिचानसहितको प्रस्तुतिबीच एक विशेष कार्यक्रमको

विश्व-बिपत्तिमा देश सम्झेर आशातीत् र सकारात्मक महरु !

विश्व-बिपत्तिमा देश सम्झेर आशातीत् र सकारात्मक महरु !

अष्ट्रेलिया, महेश्वर शर्मा खासमा एक कविहृदयको नाम हो । सन २००८ देखि अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका शर्मा जिन्दगीमा मभन्दा 'म'जस्ता म''हरुको आवाज बोल्ने कवि हुनुहुन्छ । छातिमा देश हुर्काएर परदेशिएका लाखौं नेपालीको प्रतिनिधिमात्र होइन खास[ ... ]

‘देश नांगो हुँदैन, देशको पोशाक हुन्छ’ अभियन्ताको राष्ट्रिय गीत

राजानन्द माण्डब्य निरन्तर देश, स्वाभिमान, पहिचान र अस्तित्वका लागि अथक एक नेपाली योद्धाको नाम हो । राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालको संयोजन गरिरहनु भएका माण्डब्यले देशभित्र र संसारभर रहेका नेपालीबीच राष्ट्रिय पोशाक दिवस स्थापित गर्नुभयो र निरन्तर ‘देश नांगो हुँदैन देशको पोशाक चाहियो’ भन्दै अबिराम आवाज बुलन्द गरिरहनु भयो । उनै माण्डब्यलाई सिमाना मिचिएकामा देश […]