एउटा टोलमा परिणत भएको छ विश्व !
पूरै बदलिएको छ पत्रकारिताको परिभाषा !
पूरै बदलिएको छ पहुँचको परिभाषा !
अब हरेक मानिससँग सूचना सम्प्रेषणको ‘शक्ति’ छ
अब हरेक मानिसको आफ्नै सञ्चारमाध्यम छ
अब हरेक मानिससँग उसको आफ्नै सञ्जाल छ !
बदलिंदो पत्रकारिताको परिभाषालाई आत्मसाथ गर्दै हामी आरम्भ गर्दैछौं नेपालीभाषामा एक विश्वव्यापि पत्रकारिताको पहिलो प्रयास – जय स्वाभिमान । संसारको जुनुकुनै कुनामा भएपनि अब प्रत्येक व्यक्ति रिपोर्टर बन्न सक्छ । क्यामेरा अन गर्नुहोस् : देश, राष्ट्रियता, स्वाभिमान, समृद्धि, पौरख, पसिना र नेपालीत्वका विषयहरुमा जे देख्नुहुन्छ, खिच्नुहोस्, बोल्नुहोस् अनि हामीलाई पठाउनुहोस् [email protected] मा
हामी त्यस्लाई बनाउनेछौं विश्वव्यापि !
यस युगको फराकिलो आवाज र स्वाभिमानीहरुको आवाज हो यो जय स्वाभिमान ।