बदलिंदो पत्रकारिताको परिभाषालाई आत्मसाथ गर्दै हामी आरम्भ गर्दैछौं नेपाली भाषामा एक विश्वव्यापि पत्रकारिताको पहिलो प्रयास – जय स्वाभिमान । संसारको जुनु कुनै कुनामा भएपनि अब प्रत्येक व्यक्ति रिपोर्टर बन्न सक्छ । क्यामेरा अन गर्नुहोस् : देश, राष्ट्रियता, स्वाभिमान, समृद्धि, पौरख, पसिना र नेपालीत्वका विषयहरुमा जे देख्नुहुन्छ, खिच्नुहोस्, बोल्नुहोस् अनि हामीलाई पठाउनुहोस् [email protected] मा
हामी त्यस्लाई बनाउनेछौं विश्वव्यापि ! यस युगको फराकिलो आवाज र स्वाभिमानीहरुको आवाज हो यो जय स्वाभिमान ।