स्वदेश वा विदेश ! अब संसारभरबाट भनिनेछ स्वाभिमानीहरुको कथा ! जय स्वाभिमानको पहिलो अंक अष्ट्रेलियाबाट ! पहिलो अंकमा आउँदैहुनुहुन्छ विजय सापकोटा । जसको परिचय एक मध्यम वर्गीय परिवारको औसत विद्यार्थीबाट सुरु भएर स्वाभिमान र पहिचानको उचाइतिर लम्किरहेको छ।, प्रतीक्षा गर्नुहोस्