… र, सूर्जे अँध्यारो भयो !
अविराम ३४ वर्ष देशको सेवा ! करिब दुई दर्जन जिल्लाहरुमा सीडीओ र भूमि सुधार अधिकारीको कार्यकाल । सम्पूर्ण जीवन राष्ट्रलाई अर्पण गरेको एउटा राष्ट्रसेवक जीवनको उत्तरार्धमा सात समुद्रपारी यसरी रोइरहनुभएको छ कि यो आँसुको गहिराई संसारको सवभन्दा गहिरो कुनै पनि मापनसँग हुनै सक्दैन । त्यसपछि धर्मपत्नीको कविता ‘सूर्जे अँध्यारो भयो… प्रोमो हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोला र जय स्वाभिमान प्रतीक्षा गर्नुहोला ।