यो एउटा अर्कै आगो हो साथी
अर्कै आगो !
बाहिर नदेखिने आगो र त्यसका लप्काहरु
भित्रभित्रै भुङ्ग्रो बनेको मन
एउटा जलनको प्रतिविम्व !
जय स्वाभिमानको आजको अंक भारतबाट राजन नेपालको साथमा ।
संसारको जहाँसुकै बाट तपाईं आफ्नो देश र स्वाभिमानको कथा भनेर हामीलाई पठाउन सक्नुहुन्छ ।