हरेक विषयसँग सापेक्षिक स्वाभिमानको अभियान र बहस हो यो । अन्तराष्ट्रिय बिमानस्थललाई देशबाट सबल नागरिक बिदा गर्ने चौतारो बनाइनु हुँदैन भन्ने बहस हामीले सुरुदेखि नै गर्दै आएका छौं । आज नेपालबाट स्वाभिमान अभियानका अभियन्ता साथी वाशुदेव न्यौपानेले बिमानस्थलमै गएर तयार पारेको यो भिडियोले एक पटक फेरि नेपाल अवन्नतिको मूल एक कारणलाई औंल्याइदिएको छ यसरी ।