जय स्वाभिमानको आजको अंकमा साँच्चिकै प्रखर युवा सरोज लामिछाने, अमेरिकाको आइडाहो युनिभर्सिटीबाट प्रस्तुत छन् । कार्यक्रममा अमेरिका बसेर नेपाल र नेपालीका लागि खासगरी नेपाली नारीहरुका लागि खास सपनासाथ महत्वपूर्ण कर्म गरिरहेको नारी हब प्रस्तुत छ । नारी हब, एक खास सपना । अनि कार्यक्रममा नेप्लिज स्टुडेण्ट एसोसियसन अफ आइडाहो युनिभर्सिटीका प्रेसिडेण्ट किरण पाण्डे, नारी हबका को फाउण्डर ऋतुराज यादव र टेक्ससबाट असिम ढकाल अनि म्यानेजर कौशल वाग्ले बोल्दै हुनुहुन्छ । यो पौरख र स्वाभिमानको विषय । धेरै आभार सबैप्रति ।