हरक्षेत्रमा परनिर्भरता ! अनि अरुलाई गाली ! खाली अरुकै हालिमुहालीमा बाँच्ने आद्दत लागेपछि यस्तै हुन्छ कि क्या हो ? देशको हरक्षेत्र अरुकै भरमा चलेको छ अनि हर मान्छे अरुलाई गाली गरेर बस्दछ ! परनिर्भरताले हामीलाई स्वाभिमानी बन्न दिएको छैन । हाम्रो पहिल्याई, परनिर्भरता नै स्वाभिमानको सवभन्दा बाधक पर्खाल हो । हामी आफैमा बाँच्ने कोशिस गरौ न ! हामी कहिले स्वाभिमानी बन्ने ??? नेपालबाट वाशु न्यौपाने, ‘परनिर्भरताको पराकाष्ठा’ प्रस्तुत गर्दै ।