नेपालमा अब केही निर्माण र केही विनिर्माण हुनेछ : जय स्वाभिमान ।
बितेको १२ देखि हामी यो अभियानमा छौं । आत्मनिर्भरता, स्वाभिमान र समृद्धितर्फको गन्तब्यतिर। यसबीच देशबाहिर रहेका लाखौं जन नेपालीलाई नेपालीत्वसँग जोड्ने कोसिश गरिरह्यौं । विदेशमा हाम्रा प्रभावकारी कर्महरु, जस्तो कि न्यूयोर्कमा संयुक्त राष्ट्र संघको मुख्यालय अघिल्तिर पहिलो पटक नेपाली सिमा-रक्षाको