देशभित्र पनि दुखिरहेछ देश, देशबाहिर पनि दुखिरहेछ देश, मायाले !
हरिकृष्ण न्यौपाने कुबेतमा कर्मरत हुनुहुन्छ, सञ्चारकर्म एक लगावका रुपमा लामो समयदेखि अभ्यासरत न्यौपानेलाई यो विश्वमहामारीले केही गलाएको छ र गलाएको छ स्वदेशको सम्झनाले । यो बिपद्को अप्ठेरो वेला मात्र होइन हिजोका सहज दिनहरुमा पनि जन्मभूमिप्रति उत्तिकै आशक्ति र समर्पण राख्दै