उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग देशका कुरा
सोधेर प्रश्नहरु अब पनि आनन्द र आत्मरतिमा रमाउने दिन गए भन्ने थाहा हुँदाहुँदै पनि अनवरत प्रश्नहरु लिएर जब समयले घचेटिइरहन्छ नि, मान्नुस् त्यहाँनिर समयको प्रश्नहरुका लागि तपाईं स्वयमले जवाफको खेती सुरु गर्नुपर्ने हुनसक्छ ! र, एक पटक फेरि देशका उपप्रधानमन्त्री,