स्वदेश सम्झिएर उकुसमुकुस छौं परदेशमा तर नेताहरु यो के गर्दैछन् स्वदेशमा ?
शायद, यसपछि एउटा ठूलो आँधी बोकेर संसारभरबाट हजारौं-लाखौं नेपालीहरु स्वदेश फर्किनेछन् तर फेरि पनि नेपालमा सत्तालिप्साको उही फोहोरी खेल किन मञ्चन भइरहेको छ ? पिएचडी अन्तिम वर्षमा अध्ययनरत सुवास अधिकारी, चीन, बेइजिङबाट बोल्दै जय जन्मभूमिको सातौं अंकमा ! विश्व नै