जय स्वाभिमान र ट्याटु-कथा !
प्रेम बानियाँको फेसबुकबाट साभार: मैले संसारमा खुब माया गर्ने आफ्नी आमाको अनुहार खोपेको भएपनि हुन्थ्यो । प्रिय श्रीमती, छोरीहरुको नामै खोपेको भएपनि अर्कै खुशी हुन्थ्यो । सारा मान्छेहरुलेजस्तै आफ्नै नाम लेखिदिएको भए पनि भई त जान्थ्यो । तर, मैले देसको