‘देश नांगो हुँदैन, देशको पोशाक हुन्छ’ अभियन्ताको राष्ट्रिय गीत
राजानन्द माण्डब्य निरन्तर देश, स्वाभिमान, पहिचान र अस्तित्वका लागि अथक एक नेपाली योद्धाको नाम हो । राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालको संयोजन गरिरहनु भएका माण्डब्यले देशभित्र र संसारभर रहेका नेपालीबीच राष्ट्रिय पोशाक दिवस स्थापित गर्नुभयो र निरन्तर ‘देश नांगो हुँदैन