विश्व-बिपत्तिमा देश सम्झेर आशातीत् र सकारात्मक महरु !
अष्ट्रेलिया, महेश्वर शर्मा खासमा एक कविहृदयको नाम हो । सन २००८ देखि अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका शर्मा जिन्दगीमा मभन्दा ‘म’जस्ता म”हरुको आवाज बोल्ने कवि हुनुहुन्छ । छातिमा देश हुर्काएर परदेशिएका लाखौं नेपालीको प्रतिनिधिमात्र होइन खास विम्बको नाम हो महेश्वर ।