७ आश्विन २०८०, आइतबार | Sun Sep 24 2023

हाम्रा स्वतन्त्र सञ्जालहरु

हाम्रा स्वतन्त्र सञ्जालहरु

# जय स्वाभिमान, नेपाल

# जय स्वाभिमान, जापान

# जय स्वाभिमान, अमेरिका

# जय स्वाभिमान, सिंगापुर

# जय स्वाभिमान, दुबई

# जय स्वाभिमान, मलेशिया

# जय स्वाभिमान, थाइल्याण्ड

# जय स्वाभिमान, कतार

# जय स्वाभिमान, कोरिया

# जय स्वाभिमान, इजरायल

नेपालभित्र वा बाहिर संसारको जहाँसुकै हुनुहुन्छ हामीलाई तपाईंको साथ चाहिएको छ । जुन साथ देशनिमित्त हो, राष्ट्रियता र स्वाभिमाननिमित्त हो । पहिचान र समृद्धि, भाषासँस्कार र सभ्यता, पुस्ता र पुस्तान्तरणका निमित्त हो ।

जहाँ रहे/भए/पुगे पनि तपाईं हाम्रो मुटुमा बगिरहेको रगतजस्तै देश, भेष र स्वाभिमानको रगत कहिल्यै नसुक्नेरहेछ ! भोलि मरियो भने बेग्लै कुरा ! त्यसैले बाँचुञ्जेल पहिचान र स्वाभिमानका साथ उभिने अठोट हो योे । यो पहिचान ‘नेपाली पहिचान’ हो र यो स्वाभिमान ‘नेपाली स्वाभिमान’ हो ।

यो बिरासतको भाग लगाएर ‘भाग’मा परेको स्वाभिमान होइन ! हामी आफ्नै पौरखले स्वाभिमानको नयाँ परिभाषा स्थापित गर्ने रफ्तारमा यात्रा सुरु गरेका योद्धाहरु हौं । र, यो तिनै स्वाभिमानीहरुको कथा हो -जय स्वाभिमान ।